साफ महिला च्याम्पियनशिप फाइनलः बङ्लादेश ३–१ गोलले अगाडि

डिसी नेपाल
३ असोज २०७९ १८:४२

काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको फाइनल खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग ३–१ गोलले पछाडि परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी रहेको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पछाडि परेको हो । बङ्लादेशका लागि सामसुनाहरले खेलको १३ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१ मिनेटमा गोल गरिन् ।

खेलको ७०औं मिनेटमा अनिता बस्नेतको गोलमा नेपाल खेलमा पर्किन खोजे पनि ७७ औं मिनेटमा बंगलादेशले गोल फर्कायो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *