राष्ट्रपति निर्वाचनमा समझदारी खोज्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

डिसी नेपाल
५ माघ २०७९ १७:५०
68
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रपति पदमा समझदारी खोज्ने प्रयास भइरहेको बताएका छन्

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदको निर्वाचनका लागि अझै समय बाँकी रहेको र समझदारी खोज्ने प्रयास भइरहेको बताएका हुन् । उनले सभामुखको जस्तै उपसभामुखको निर्वाचन पनि सुन्दर ढंगले हुने जिकिर गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *