मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
काठमाडौं। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बोलाएको बैठक नियमित भएकाले समसामयिक विषयमा छलफल हुने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment