माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु

डिसी नेपाल
१३ माघ २०७९ ११:४८
32
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा यी समिति बैठक सुरु भएको हो।

बिहीबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष ‘प्रचण्ड’ले बिहीबार प्रस्तुत गरेको समसामयिक राजनीतिक परिस्थितिको प्रतिवेदनमाथि छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *