सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment