जाजरकोटमा ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
सांकेतिक तस्वीर
सुर्खेत। जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment