काभा पुरुष भलिबलमा लगातार नेपाललाई पाचौं असफलता

डिसी नेपाल
८ असार २०८० २०:३४
408
Shares

काठमाडौं । किर्गिस्तानमा भइरहेको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल लगातार पाँचौं खेलमा पनि पराजित भएको छ ।

किर्गिस्तानमा भएको खेलमा नेपाल किर्गिस्तानको दोस्रो टोलीसँग ३–२ को सेटमा पराजित भएको हो ।

नेपाल यसअघि तुर्केमिनिस्तान, मङ्गोलिया, किर्गिस्तान र इरानसँग पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.