नान्तेजमाथि पिएसजीको जित

डिसी नेपाल
२४ मंसिर २०८० ८:३९
28
Shares

काठमाडौं। फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले नान्तेजलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पिएसजीले नान्तेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

पिएसजीको जितमा ब्राडली बार्कोला र राण्डल कोलो मुआनीले एक एक गोल गरेका थिए। त्यस्तै नान्तेजका लागि एक गोल मोस्ताफा मोहमदले गरेका थिए। यो जितपछि पिएसजीको १५ खेलमा ३६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ।

त्यसैगरी नान्तेजको १५ खेलमा १८ अंक छ र लिगमा नवौं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.