टिम ११ द्वारा राष्ट्रिय क्रिकेट टिम सम्मानित
काठमाडौं। नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ।
आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बिच एप टिम ११ ले एसियन गेम्स २०२३ मा भएको नेपाल र भारत बीचको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई सम्मान गरेको हो।

No ads found for this position
प्रतिक्रिया


Facebook Comment