प्रचण्डलाई विश्वासको मत दिन ओलीको निर्देशन

डिसी नेपाल
३० फागुन २०८० ८:५४
40
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्देशन दिएका छन्।

पार्टी संसदीय दलको मंगलबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्।

देश बरबादीतर्फ जान लागेकाले सत्ता समीकरण फेरबदल गरेको दाबी गर्दै ओलीले गठबन्धन नफेरेकाले प्राप्त उपलब्धीहरूलाई समाप्त पार्ने क्रियाकलाप भएको उल्लेख गरेका छन् । उनले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन पनि दिए।

प्रधानमन्त्री प्रचण्डले बुधबार संसदका विश्वासको मत लिदैंछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.