नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको शव फेला

डिसी नेपाल
२ चैत २०८० १६:४५
124
Shares

मोरङ मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको शव फेला परेको छ। सिरहा घर भएकी चन्द्रीका कुमारी दासको शव फेला परेको प्रहरीले जनाएको छ।

दासको कोठा अस्पताल नजिकै रहेको छ। सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो। शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो। यस विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.