सर्लाहीका स्थानीयले सडकमा सुकाउँछन् मकैको बिस्कुन

डिसी नेपाल
२ वैशाख २०८१ २२:५५
300
Shares

सर्लाही। सर्लाहीको बागमती नगरपालिका–११, स्थित भित्री सडकमा स्थानीय किसानले मकैको बिस्कुन सुकाउने गर्दछन्। अत्यधिक विकासे मकै उत्पादन गर्ने यहाँका किसानहरुले ठाउँ अभावमा सडकमै मकै सुकाउने गरेको बताउँछन्।

यसले सवारी आगामनमा असहज गराएर दुर्घटनाको सम्भावना बढेको सवारी चालकहरुको गुनासो छ। मुख्य सडकमा  सुकाएमा प्रशासनले कारबाही गर्ने डरले यहाका स्थानीयले भित्रि सडकमा बिस्कुन सुकाउने गरेको पाइएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *