कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य
विराटनगर। कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ। सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरे।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय सभामुख विष्टले आजको बैठकमा पढेर सुनाएका थिए। गत जेठ ११ गतेदेखि यो अधिवेशन सुरु भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment