स्कटल्याण्डविरुद्ध नेपालले टस जित्यो
काठमाडौं। नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ।
आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। योसँगै स्कटल्याण्डले पहिला ब्याटिंग गर्ने भएको छ।
यस त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले पहिलो खेलमा अमेरिकालाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने नेपालले पहिलो खेलमा अमेरिकासँग हार व्यहोरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment