धरहराबाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी (फाेटाेफिचर)

डिसी नेपाल
१० मंसिर २०८१ १०:४८
172
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन्।

क्यानका अनुसार सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक भएको हो।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओली, क्यानका पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। नेपाल प्रिमियर लिग मंशिर १६ देखि २५ सम्म काठमाडौंमा हुँदैछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *