योगगुरु रामदेवका सहयोगी बालकृष्ण अस्पताल भर्ना

डिसी नेपाल
८ भदौ २०७६ ८:२२

काठमाडौं । योगगुरू रामदेवका सहयोगी आचार्य बालकृष्ण अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि हिजो (शुक्रबार) अपरान्ह ४ बजे उनलाई ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो।

आचार्यलाई सुरुवातमा हरिद्वारस्थित अस्पतालमा लगिएपनि उक्त अस्पतालले उनलाई एम्समा रेफर गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *