योगगुरु रामदेवका सहयोगी बालकृष्ण अस्पताल भर्ना

डिसी नेपाल
८ भदौ २०७६ ८:२२

काठमाडौं । योगगुरू रामदेवका सहयोगी आचार्य बालकृष्ण अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि हिजो (शुक्रबार) अपरान्ह ४ बजे उनलाई ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो।

आचार्यलाई सुरुवातमा हरिद्वारस्थित अस्पतालमा लगिएपनि उक्त अस्पतालले उनलाई एम्समा रेफर गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *