सेनाको जाँचचौकीमा आक्रमण, ८ जनाको मृत्यु

डिसी नेपाल
१० भदौ २०७६ १२:५९

काठमाडौँ । अफगानिसतानको पश्चिम प्रान्त बादघिसमा अवस्थित सेनाको जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको सोमबार राति गरेको आक्रमणमा परी आठ अफगान सेनाको मृत्यु भएको छ।

लडाकू समूहले गरेको आक्रमणपछि सेनाले सुरक्षा कारबा्हीमा परी आठ लडाकू पनि मारिएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन्।

लडाकू समूूह र अफगान सेनाबीच रातभरी झडप भएको बताइएको छ। यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *