चट्याङ लागेर मृत्यु
भोजपुर । साल्पासिलिछो गाउँपालिका-३ तालखर्क बस्ने ४२ वर्षीय आशाराम राईको चट्याङ लागेर मंगलबार बेलुकी मृत्यु भएको छ।
घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment