काठमाडौंमा एक पुरुषको शव फेला

डिसी नेपाल
६ साउन २०८२ १३:३६
2.5k
Shares

काठमाडौं । काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका५ थलीमा एक पुरुषको शव भेटिएको छ।

थलीको खाली चौरमा एक पुरुषको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। मृत भेटिएका पुरुष अन्दाजी ४० वर्षीय छन्। उनको सनाखत हुन सकेको छैन।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.