काठमाडौंमा एक पुरुषको शव फेला
काठमाडौं । काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका–५ थलीमा एक पुरुषको शव भेटिएको छ।
थलीको खाली चौरमा एक पुरुषको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। मृत भेटिएका पुरुष अन्दाजी ४० वर्षीय छन्। उनको सनाखत हुन सकेको छैन।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment