शव बुझ्दै जेनजी आन्दोलनमा ज्यान गुमाएकाका परिवार (फोटोफिचर)
काठमाडौं। त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम)सकिएको छ ।
अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ। हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले जानकारी दिए।
उनका अनुसार केही शव आफन्तले बुझेर लगिसकेका छन्भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ। जसका लागि डिएनए परीक्षण आवश्यक हुन्छ। शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिन्छ।







तस्बिरहरु: दामोदर सापकोटा, नेपाल न्यूज बैंक
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment