नवरात्रीको दोस्रो दिन मैतीदेवी मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचर)

डिसी नेपाल
७ असोज २०८२ ८:५५
28
Shares

नवरात्री सुरु भएदेखि नै देवीहरुको मन्दिरमा भक्तजनहरुको भिड बढ्न थालेको छ । नवरात्रीमा विशेषगरि देवीहरुको पूजा हुने हुनाले पनि देवीहरुको मन्दिरमा भिड बढ्न थालेको हो । मैतीदेवी पनि काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्ये एक हो । करिब ४०० वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.