सिंहदरबार अगाडिकै हाल यस्तो छ, अरू त कुरै छाड्नुस् ! (भिडियो रिपोर्ट)

डिसी नेपाल
२३ भदौ २०७६ १७:५५

काठमाडौं। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि अस्तव्यस्त सवारी पार्किङका कारण ट्राफिक जाम भएका धेरै उदाहरण छन्। ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा सिंहदरबारको प्रवेश द्वारमा त्यसको असर पर्छ। कहिले कहीँ मन्त्रीका गाडी सिंहदरबार अगाडि नै जाममा परेका समाचार र तस्बिरहरू पनि आउँछन्।

खुलेआम फुटपाथ कब्जा गरेर सिंहदरबार अगाडि व्यवसाय चल्दै आएको छ। आफ्ना ग्राहकलाई फुटपाथमा पार्किङ गर्न लगाएर व्यवसाय चलिरहेको छ र त्यसको असर पैदल यात्रुदेखि सिंहदरबार छिर्ने भिआइपीहरूले भोग्दै आएका छन्।

प्रधानमन्त्री, मन्त्री देखि देश हाँक्ने उच्चपदस्थ कर्मचारीहरू रहने सिंहदरबार अगाडि जे मनमौजी चलिरहेको छ त्यो लाजमर्दो छ।

हेर्नुस् यो भिडियो रिपोर्टः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *