काठमाडौँ र ललितपुरका सरकारी कार्यालय आज खुल्ने

डिसी नेपाल
२० असोज २०८२ ८:२५
44
Shares

काठमाडौँ । काठमाडौँ र ललितपुरका सरकारी कार्यालय आज खुल्ने भएका छन् ।

सरकारले आइतबार र सोमबार सार्बजनिक बिदा दिएको भएपनि सोमबार मौसममा उल्लेख्य सुधार भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ललितपुरले सोमबार जिल्लाका सबै प्रकारका सरकारी कार्यालय, संस्थान र स्थानीय सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।

यसअघि आइतबार गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको थियो ।

यसअघि सरकारले विपद्को जोखिमलाई मध्यनजगर गर्दै आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.