धानको बाला झुल्यो खेतैमा…(तस्विरहरु)

डिसी नेपाल
२१ असोज २०८२ ११:३९
8
Shares

काठमाडौं उपत्यकाका खेतहरुमा यतिबेला धान पाक्ने तरखरमा रहेकाले बाला झुल्न थालेका छन् । दशैं तिहारको मौसम र मंसिरमा देशभर धान पाक्ने भएकाले किसानहरुलाई धान काट्ने र भित्र्याउने चटारो सुरु हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.