सयपत्री फूल बिक्री भएपछि किसान खुसी

डिसी नेपाल
४ कार्तिक २०८२ ९:५२
32
Shares

दमौली । तनहुँको म्याग्दे गाउँपालिका४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ।

यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री गरेका हुन्। पोखराको व्यापारीलाई तीन सयका दरले फूल बिक्री गरिएको समूहका सचिव महेन्द्रराज रानाले जानकारी दि

ले भने, दुई ठाउँमा गरी छ रोपनी क्षेत्रफलमा पहिलो वर्ष सयपत्री फूल लगाएका थियौँ। एक ठाउँबाट एक सय ६८ र अर्को ठाउँबाट तीन सय ६८ किलो फूल बिक्री भएको छ।

पहिलो वर्ष फूलखेती गरेका किसान बजार पाएपछि खुसी छन्। अझै पनि फूलको माग आइरहेको तर आफूहरूसँग फूल नरहेको उले बताउनले भने, पहिलो वर्षमै उत्पादन भएका सबै फूल बिक्री हुँदा खुसी छौँ। बजार पाउँदैन कि भन्ने चिन्ता हट्यो। फुटकर रूपमा फूलको माग आए पनि फूल दिन सक्ने अवस्था नरहेको उले बता

समूहका अध्यक्ष जितमाया रानाले बजार नपाएर श्रम खेर जाने हो कि भन्ने चिन्ताका बीच फूल लगाउन सुरु गरे पनि बजार पाएपछि आफूहरूमा हौँसला प्राप्त भएको बता। पहिलो वषमै बजारको सुनिश्चितता भएपछि आगामी वर्ष झनै क्षेत्रफल विस्तार गर्ने सोच बनाएको उको भनाइ छ।

फूल फुलेपछि कहाँ लैजाने भन्ने चिन्ता भए पनि बजारको समस्या नभएपछि अहिले मन पनि खुसीले फुलेको उले बता। उका अनुसार छ रोपनी जग्गा भाडामा लिएर छ हजारभन्दा बढी बेर्ना रोपिएको थियो। यसअघि काक्रा, घिरौला, बोडी, मास, करेला, खुर्सानीखेती गरिरहेका किसानले यस वर्ष भने सयपत्री फूलखेती गरेको उको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.