राष्ट्रपति पौडेल निस्किए कतार भ्रमणमा (तस्बिरहरू)

डिसी नेपाल
१७ कार्तिक २०८२ ९:५२
48
Shares

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजना हुने Second World Summit of Social Development मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार प्रस्थान गरेका छन् । आज बिहान ९ : १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.