साफ क्लब महिला च्याम्पियनसिप चलिरहँदा सफाचट देखियो रंगशाला (तस्बिरहरू)

डिसी नेपाल
२२ मंसिर २०८२ १५:२३
72
Shares

काठमाडौं काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५ चलिरहेको छ

सो क्रममा सोमबार पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेड लेडीज एफसी र इस्ट बंगाल एफसी आमनेसामने छन्

मौसम खुलेकाले रंगशालाको दृश्य निकै रोमान्चक देखिएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.