रास्वपाबाट भक्तपुर २ मा राजिव खत्रीको उम्मेदवारी दर्ता
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्रीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खत्रीले उमेदवारी दर्ता गराएका हुन्। खत्री पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन्।
सोही क्षेत्रमा एमालेबाट महेश बस्नेत र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment