बालेन शाह अछाम-२ मा (तस्बिरहरू)
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह अछाम पुगेका छन्।
शुक्रबार उनी अछाममा– २ का उम्मेदवार भूपदेव शाह सङ मंगलसेनमा पुगेका हुन्।
उनले त्यहाँस्थित रास्वपाको कार्यालयमा गएर घण्टी पनि बजाएका छन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment