इटलीविरुद्ध नेपालले ब्याटिङको निम्तो पायो
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले आज इटालीविरुद्ध केल्दैछ । मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।
इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले प्लेइङ ११ मा एउटा परिवर्तन गर्दै शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment