कांग्रेसको महाधिवेशन भदौमा गर्ने सभापतिको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशन भदौमा गर्ने प्रस्ताव पेश गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सभापति थापाले प्रस्ताव पेश गरेका हुन् ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा सभापति थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
उनले कार्य तालिकासहित महाधिवेशनको मिति प्रस्ताव गरेका छन्। यही बैठकले यसबारे अन्तिम निर्णय गर्नेछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment