नेपाल र युएईबीचको खेल जारी (तस्बिरहरू)
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल जारी छ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टिमले पहिले नेपालले ब्याटिङ गरेको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment