अवकाश पाएका डा. केसीद्वारा माग पूरा नभए अनशन बस्ने चेतावनी

डिसी नेपाल
२७ असोज २०७६ १२:१५

काठमाडौं। डा. गोविन्द केसी सरकारलाई अल्टिमेटम दिदैं आफ्ना माग पूरा नभए पुनः अनसनमा बस्ने चेतावनी दिएका छन्।

सोमबार टिचिङ अस्पताल महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमा माग पूरा नभए अनशन बस्ने बताएका हुन्।

उनले भने–कात्तिक ८ गते सम्म पनि माग पूरा नगरे कात्तिक १३ गते देखि अनशन बस्छु।

उनले त्रिवि शिक्षण अस्पतालको सेवाबाट भने अवकास पाइसकेका छन्। डा.केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने लगायतका माग राख्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *