बागमती – Page 27 – Dcnepal

बागमती


तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

वाग्मती। वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन्। हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उनले सो जानकारी दिएका हुन्। मन्त्री फुयाँलले काठमाडौँको बूढानीलकण्ड र गोकर्णेश्वर–बालुवाताल तथा

पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न

पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न

काठमाडाैं । धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न स्थानमा पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अनुदान सहयोगमा सो सडक पुनर्निर्माणको काम गरेको थियो।...

Pages: 1 25 26 27 28 29 85