कर्णाली प्रदेश


स्यानिटाइजर उत्पादन गर्दै विश्वविद्यालय

स्यानिटाइजर उत्पादन गर्दै विश्वविद्यालय

सुर्खेत । कर्णाली प्रदेशस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्यानिटाइजर उत्पादन शुरु गरेको छ । विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्राविधिक सङ्काय केन्द्रीय क्याम्पसले स्यानिटाइजर उत्पादन शुरु गरेको हो । “अहिले सानोस्तरमा मेसिनबाट दैनिक ६० एमएलका ७३० बोत्तल उत्पादन भइरहेको छ”, विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा नन्दबहादुर सिंहले भने, “विश्वविद्यालयलाई उत्पादनसँग जोड्दै जाने योजनाअनुरुप पहिलो चरणमा स्यानिटाइजर उत्पादन शुरु गरिएको हो

उद्धार गरी ल्याइएकालाई क्वारेन्टाइनमा

उद्धार गरी ल्याइएकालाई क्वारेन्टाइनमा

सुर्खेत । मुलुकका विभिन्न भेगबाट उद्धार गरी ल्याइएका कर्णालीवासीलाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा राखिएको छ । प्रदेश सरकारको सहयोगमा सेनाको उत्तरपश्चिम पृतनाले व्यवस्थापन गरेको खुलामञ्चस्थित क्वारेन्टाइनमा थप ५९ जनालाई राखिएको हो...

No ads found for this position
Pages: 1 2 3 4 5 17