जापानमा नेपाली युवतीद्धारा आत्महत्या

डिसी नेपाल
९ भदौ २०७६ ९:५१

टोकियो, जापान । जापानको राजधानी टोकियो स्थित कामतामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन्। नेपालको नुवाकोट स्थायी घर भएकी लक्ष्मी तामाङ नाम गरेकी नेपाली किशोरीले गएराती आत्महत्या गरेकी हुन् ।

विद्यार्थी भिषामा रहेकी उनका श्रीमान् नेपालमै रहेका छन् । आत्महत्याको कारण थाहा हुन नसके पनि निकटका व्यक्तिहरुका अनुसार पारिवारिक असमझदारीका कारण उनी केही समययता मानसिक रुपमा दबाव र समस्यामा रहँदै आएकी थिईन्।

लक्ष्मी कामतामा ज्ञानी नामाको परिवारसँगै बस्दै आएकी थिइन्। उनले गएराती १० बजेको समयमा आत्महत्या गरेको बताईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *