साउदी अरबमा ड्रोन आक्रमण, दुई विशाल तेल प्रशोनधनस्थलमा आगलागी

डिसी नेपाल
२८ भदौ २०७६ १३:०७

बीबीसी। साउदी अरबमा ड्रोन आक्रमण हुँदा दुई मुख्य तेल प्रशोधनस्थलमा आगलागी भएको छ।

बीबीसीमा प्रकाशन गरिएको समाचारका अनुसार साउदी अरबको सरकारी कम्पनी अरामकोका दुर्य मुख्य तेल प्रशोधस्थलमा आगलागी भएको हो।

दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको थियो।

सरकारी समाचारमाध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन्। तर ड्रोन आक्रमण कसले गरेको भनी खुलाइएको भने छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *