अञ्जली र निराजनको यस्तो छ ‘मायाको मिटर…’

डिसी नेपाल
८ असोज २०७६ ११:१०

काठमाडौं। लक्ष्मी निर्मल कोइरालाको स्वरमा रहेको गीत ‘मायाको मिटर…’ सार्वजनिक गरिएको छ।

हिमाल सागरको शब्द/सङ्गीत तथा सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ। अर्जुन अधिकारीले निर्देशन तथा सुरेन्द्र बसेलले भिडियोको कोरियोग्राफी गरेका हुन्।

गीतको अडियो र भिडियो राम्रो बनेको छ। गायक कोइराला भन्छन् –‘हामीले एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ आशा छ उहाँहरुले मन पराईदिनुहुने छ।’

उत्सव दाहालको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *