क्यान्सर पीडितलाई अर्घाखाँची समाज जापानद्वारा आर्थिक सहयोग (नामावली सहित)

डिसी नेपाल
२३ असोज २०७६ २२:२७

अर्घाखाँची । क्यान्सर पीडित सीमालाई अर्घाखाँची समाज जापानद्वारा आर्थिक सयोग हस्तान्तरण गरेको छ।

अर्घाखाँची समाज जापानले अर्घाखाँची जिल्ला भूमिका स्थान नगरपालिका ३ राईख़न्ने निवासी गिरी पुन की १३ वर्षीय छोरी क्यान्सर पीडित सीमा पुन लाई आर्थिक सहयोग गरेको छ।

सीमा को दाइने खुट्टामा सामान्य चोट लागेपछि क्यान्सर लागेको थियो। परिवारको आर्थिक अवस्था निकै कमजोर भए पछि सीमाको उपचारको लागि परिवारले सयोगको आह्वान गरेको थियो।

डाक्टरका अनुसार रकम धेरै लाग्ने भएपछि गिरीले भारत लगेका थिए। अहिले भारतको हरियाणा गुरग्राममा सीमाको उपचार भईरहेको छ।

अर्घाखाँची समाज जापान ले पठाएको सयोग रकम आर बी खड्काको नेतृत्वमा बरिष्ठ समाजसेवी दिल बहादुर खत्री, समाजसेवी सोभाखर पन्थी, कृष्ण शर्मा, राजू कुँवर, बिमल शर्मालगायतको सामूहिक टीमले सयोग रकम दुई लाख एकचालीस हजार छ सय (२४१६००) को चेक हस्तान्तरण गरेको आर बी खड्काले बताए। खड्काको टीमले यस अगाडि पनि विभिन्न सामाजिक कार्य गरेको थियो।

विभिन्न स्थानबाट जापान आएर विभिन्न क्षेत्रमा रहेका अर्घाखाँचीहरु को संस्था अर्घाखाँची समाज जापानले २०७२ सालदेखि सामाजिक कार्य गर्दै आएको छ। सयोग गर्नको लागि अर्घाखाँची समाज जापान बैंककोको खाता नम्बर
ज्ञण्ण्ढण् 1009015445941 पठाउन सकिने संस्थाका अध्यक्ष नेत्रबहादुर बिस्टले बताए।

सयोगी नामावली –
१ राइखन्ने टोपे रु- ५०००
२ हेमन्त रेस्मी ५०००
३ मिन मरसाही ३०००
४ माधव ढकाल चितवन १०००
५ देबेन्द्र कार्की बाग्लुङ १०००
६ लाल मगर बाग्लुङ १०००
७ केसब रेस्मी ५०००
८-चेतन घर्ती मगर -१००००
९-नेत्र बिष्ट -५०००
१० -अर्जून थापा-३०००
११-बाबुराम पौडल-२०००
१२-दिलश्रेस्ठ-३०००
१३-ज्ञानु अधिकारी-२०००
१४-अबिनाश जी सी -१०००
१५- शिव थापा-२०००
१६-बिर सरुमगर-२०००
१७- दिनेश थापा मगर-२०००
१८- तुल ब घर्ति मगर-१००००
१९- कृस्ण आले(स)-३०००
२०- गणेशजंग रायमाझी-५०००
२१-अयन बहादुर टन्डन-२०००
२२-चन्द्रमणि अर्याल गुल्मी-२०००
२३-कृस्ण के सी -२०००
२४-बासुदेवफुलेल -२०००
२५ नुम घर्ती मगर राइखन्ने ११०००
२६ मसला हट् फेम्ली लामाखर्क ५०००
२७ भेग घर्ती मगर राइखन्ने ११०००
२८ सुरज सारु मगर राइखन्ने १००००
२९ नारायण सारु मगर राइखन्ने हाल कुबेत बाट ५०००
३० कमल आले लामाखर्क ५०००
३१ नारायण थापा राइखन्ने ५०००
३२ नारायण थापा लामाखर्क १०००
३३ समित् स्याङ्जाली मगर काठमाडौं ५०००
३४ बलराम प्रधान खोटां ३०००
३५ पुरन आले मगर लामाखर्क ३०००
३६ भबिसोर सुबेदी स्याङ्जा २०००
३७ जितेन्द्र घर्ती मगर लामाखर्क २०००
३८ बिक्रम थापा मगर बर्बास २०००
३९ दल बहादुर थापा बाग्लुङ १०००
४० अर्जुन भट्टराई गुल्मी १०००
४१ राज भट्टराई पर्बत १०००
४२ गुम बहादुर पुन पोखरा १०००
४३ रामु पाण्डे स्याङ्जा १०००
४४ तुल्सी राम बस्याल पाल्पा १०००
४५ धर्म राज घर्ती छेत्री पाल्पा १०६०
४६ बिनोद चौरासिया पर्सा १०००
४७ बिजय थापा लामाखर्क १०००
४८ रबिन मगर संखुवा सवा १०००
४९ रुपा पन्त बुटवल १०००
५० धन माया भण्डारी बाग्लुङ १०००
५१ संखर थापा मगर काठमाडौं-१०००
५२ खिम लाल सुबेदी बाग्लुङ २०००
५३-लिलादर कंडेल बाग्लुंग -२०००
५४-बसन्त आले (लामाखर्क)-३०००
५५-हिमाल थापा फलामखिली -५०००
५६-हरी गौतम-२०००
५७-होमनाथ आले लामाखर्क-३०००
५८- प्रदिप नेगी गडवाल भारत उतराखंड-२०००
५९- माधव भट्टराई बामरुक ५०००
६० बिक्रम भुसाल हिले ५०००
६१-रामप्रसाद भुसाल अर्घा बेलटारी-२०००
६२-मिन ब बमरेल
असुरकोट-३०००
६३-राजु खत्री बग्लुङ्ग-१०००
६४-हिमाल पुनमगर खिल्जी-२०००
६५-राम ब जी सी बाग्लुंग-१०००
६६-दिल कुमार लुम्बु मोरङ-२०००
६७-सुजित तिमल्सिना काठमान्डु-२०००
६८-माइकल पौडल मोरङ-२०००
६९-तिल ब गुरुङ चितवन-२१००
७०-लन्क ब आलेमगर फलामखिली-२०००
७१-मुस्कान आलेमगर फलामखिली-२०००
७२-किशन थापामगर फलामखिली-५०००
७३- ममता खनाल बुटवल-५०००
७४ फन पुन मगर -२०००
७५ -चेत बहादुर बिस्ट-२०००
७६-सोम थापा-२०००
७७-हुमनपुन बरबास-२०००
७८-कुल श्रीश्रीसमगर बुटोल-२०००
७८-कृष्ण कंडेल -१०००



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *