आईएमईको डबल अफर योजनामा चितवनका भुवनले जिते एक लाख ७ हजार

डिसी नेपाल
२९ असोज २०७६ ८:००

साउदी । आईएमई रेमिटान्स कम्पनीले नेपालीहरुको महान चाड बडा दशै, तिहार र छठ पर्वलाई लक्षित गरी संचालन गरेको आईएमई डबलको डबल अफर योजना अन्तरगत चितवन माडीका भुवन अधिकारीले नगद एक लाख सात हजार १२ रुपैयाँ पुरस्कार जित्न सफल भएका छन्।

साउदी अरबको पूर्वी साखा दम्मामको फउरी मनी ट्रान्सफरबाट रिया मार्फत नेपाल पैसा पठाउँदा गत साप्ताहिक लक्की ड्र मा अधिकारी भाग्यशाली बिजेता भएका हुन ।

आईएमईले साउदी अरबको कुनैपनि ठाउँको फउरी मनी ट्रान्सफरबाट रिया मार्फत नेपाल पैसा पठाएका थिए । यो योजना १६ नोभेम्बर २०१९ सम्म मात्र संचालन हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *