साउदी अरबमा ३९ जना यात्रु बोकेको बस लोडरसँग ठोक्किँदा ३५ जनाको मृत्य

डिसी नेपाल
३० असोज २०७६ १२:३२

साउदी । साउदी अरबमा ३९ जना बोकेको बस लोडरसँग ठोक्किँदा ३५ जना यात्रुको मृत्यु भएको छ ।

हिजो (बुधबार) साँझ करिब ७ बजे तीर्थयात्री बोकेको उक्त बस अल–अखल क्षेत्रमा दुर्घटनामा परेको मदिना प्रहरीलाई उदृत गर्दै साउदी तथा अन्तराट्रिय  सञ्चार माध्यमहरुले जनाएका छन् ।

Photo Credit : Arab News

प्रहरीका अनुसार बसमा सवार अन्य ४ जना गम्भीर घाईतको अल हमना अस्पतालमा उपचार भईरहेको छ ।

ज्यान गुमाउनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेको बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *