दर्शक–स्रोताको मन जित्दै सुनिल गिरीको ‘जाम क्यारे माया’, छोटो समयमै युट्युब ट्रेन्डिङमा
काठमाडौं। लोकपप गायक सुनिल गिरीको कौरा गीत ‘जाम क्यारे माया’लाई स्रोता तथा दर्शकले रुचाएका छन्। गीत सार्वजनिक भएको एक साता नबित्दै युट्युब ट्रेन्डिङमा समेत पर्न सफल भएको छ।
गीतमा सुनिल र मेलिना राईको स्वर रहेको छ। गीतको शब्द तथा संकलन पनि गिरी स्वयंले नै गरेका हुन्। भिडियोमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन्।
मनाङ गुरुङले कोरियोग्राफीमा बनेको भिडियोलाई हरि श्रेष्ठ र उज्वल सापकोटाले खिचेका हुन्। भिडियो सम्पादनको जिम्मेबारी भने पवन सिंम्खडाले निर्वाह गरेका छन्। ‘को होला त्यो’ गीतबाट चर्चामा आएका गायक गिरीले थुप्रै्र हिट गीत दिईसकेका छन्।
भिडियो :
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment