आज यूके पाउण्डको भाउ बढ्यो, कुन देशको विनियमदर कति ?

डिसी नेपाल
१३ चैत २०७६ ८:४५

काठमाडौं । आज चैत १३ गते बिहीबार यूके पाउण्ड बाहेक प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ १२ पैसा तथा बिक्रिदर १ सय २१ रुपैयाँ ७२ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ २७ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ९२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४४ रुपैयाँ ७२ पैसा र बिक्रिदर १ सय ४५ पैयाँ ४४ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ १० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८४ रुपैयाँ २५ पैसा तथा बिक्रिदर ३ सय ८६ रुपैयाँ १५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २० रुपैयाँ १६ पैसा तथा बिक्रिदर ३ सय २१ रुपैयाँ ७४ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *