विश्वभर करिब १७ लाख मानिस संक्रमित, ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो (तालिका)

डिसी नेपाल
२९ चैत २०७६ ६:५१

काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ।

विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाको महामारीमा परी यो सामाचार तयार पार्दासम्म १ लाख २ हजार ६ सय ८७ जना संक्रमितको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ७ हजार ३ जना संक्रमितको ज्यान गएको छ । संक्रमित मध्ये ३ लाख ७६ हजार १ सय ९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

शनिबार बिहानसम्म विश्वभर करिब १७ लाख मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा १६ लाख ९७ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ९३ हजार ८ सय ३९ जना नयाँ संक्रमित फेला परेका हुन् ।

यस्तो छ २१० देशका कोरोना प्रभाव तालिकासहित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *