आई लिगको हालको सिजन रद्द, मोहन बागान च्याम्पियन घोषित

डिसी नेपाल
१० वैशाख २०७७ १०:५९

काठमाडौं । अखिल भारतीय फुटबल संघ (एआईएफएफ) ले आई लीगको वर्तमान सत्र रद्द गरेको छ। महासंघको कार्यकारी समितिको बैठकले मंगलबार यसलाई अनुमोदन गरेको हो। कोरोना भाइरस को कारण आईलिग रद्द भएको हो। सिजनका २८ खेलहरू खेल्न बाकि रहेको थियो ।

मोहुन बागान १६ खेल खेल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको कारण अहिलेको अवस्थामा मोहन बगान लाई यो सिजनको च्याम्पियन घोषित गरिएको छ। च्याम्पियन भएसंगै मोहन बगानले १ करोड पुरस्कार पायो भने अरु १० टिमले १२–१२ लाख रूपैयाँ प्राप्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *