नेपाल–चीन रेलवेको प्राथामिक सर्वे सम्पन्न

डिसी नेपाल
५ असोज २०७७ २१:०६
12
Shares

काठमाडौं। नेपाल–चीन रेलवेको प्राथामिक सर्वे सम्पन्न भएको छ। चिनियाँ सरकारी सञ्चार माध्यमले सोमबार ट्वीट गर्दै प्राथामिक भौगोलिक सर्वे सम्पन्न भएको जनाएको छ। चिनियाँ प्राविधिकहरुले सर्वे सम्बन्धि जानकारी दिएको बताइएको छ।

तर, उनीहरुले के भने भन्ने विषयमा केही खुलाइएको छैन।


नेपाल–चीन रेलवे हिमालय पार गरेर आउने भएकाले यसमा भौगोलिक जटिलता रहने चर्चा छ।यो सर्वे चिनियाँ भूमितर्फको हो। नेपाली भूमिमा भने सर्वे भइसकेको छैन। चीनको शिगात्सेबाट रसुवा हुँदै काठमाडौंसम्म रेल ल्याउने तयारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *