नयाँ बजारमा ग्यास सिलिण्डर विष्फोट, ४ जना घाइते
काठमाडौं। काठमाडौंको नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर विष्फोट हुँदा चार जान घाइते भएका छन्।
बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। खाना पकाउने ग्यास लिक हुँदा पड्किएकाे साेह्रखुट्टे प्रहरीले जनाएकाे छ।
ग्यास पड्किँदा काेठामा सामान्य क्षति भएकाे प्रहरीले जनाएकाे छ। घाइतेकाे मनमाेहन अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment