तस्वीरमा खेलाडीहरुको भाइटीका (फोटो फिचर)

डिसी नेपाल
१ मंसिर २०७७ १७:३६

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै मनाईदै छ । कोभिड–१९ को कारण यसपटकको तिहार सोचे अनुरुप भएको छैन । तरपनि नेपाल तथा विश्वभरी भाईटीका मनाईदै छ । विगतका दिनहरुमा प्रायः प्रतियोगिताका कारण घर बाहिर रहन बाध्य रहने खेलाडीहरुले यसपटकको भाईटीका घरमै रहेर मनाएका छन । मैत्रिपूर्ण खेलका लागि हाल बङलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु बाहेक धेरैजसो खेलाडीहरुले यसपटकको भाईटीका घरमै मनाएका छन । खेलाडीहरुको भाईटीका कस्तो रहयो त ? हेर्नुहोस तस्वीरमा ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *